DAVID GOGGINS को जीवनबाट सिक्ने 5 शक्तिशाली पाठ । CAN'T HURT ME BOOK । Ganesh Thapa Talk
Автор: Ganesh Thapa Talk
Загружено: 2026-01-13
Просмотров: 11
Описание:
DAVID GOGGINS जीवनबाट सिक्ने 5 शक्तिशाली पाठ । CAN'T HURT ME BOOK । Ganesh Thapa Talk
Now They can't Hurt Me【David Goggins】
David Goggins mindset that builds mental toughness. Discipline is the key to changing your life. David Goggins teaches that mental toughness is built through pain and discipline. If you feel weak, tired, or lost, his mindset from Can't Hurt Me can reset your life.
5 शक्तिशाली पाठ】
1.Accountability Mirror :
“आफुले आफै संग साचो बोल
! सक्नेले 2.Get
Comfortable Being Uncomfortable:
असहजता ,मिहिनेत ,दु:ख , कस्ट ,पिडा लाई अंगाल्न सिक ! दु :ख , पिडा र मिहिनेत नइ तिम्रो साचो गुरु हो !जसको पाठ ले “Growth” Comfort Zone भित्र हुदैन ।”
3. Taking Souls :
मानसिक युद्ध लाई जित
अरुको नकारात्मकता लाई तिम्रो तागत मा परिबर्तन गर !
तिम्रो excellencyले जवाफ देउ ,ताकी भोलि उसैले तिम्रो तारिफ गरोस !
4.Cookie Jar Method:
बिगत लाई नियालेर हेर ! जब थाक्छौ,निरासा को अनुभूति हुन्छ आफ्ना पुराना
संघर्ष र जित , !
"हिजो पनि थाकेको थिए ,लडेको को थिए तर हरेक चोटी उठेर अगाडी बढेको थिए!"
5. Morning Discipline:
बिहान लाई जित!
जब यो संसार सुतिरहेको हुन्छ,तिमी आफ्नो भविष्य बनाइरहेको हुन्छौ। अनुशासन = आफै विरुद्धको युद्ध।
म जिबनमा उनीहरु भन्दा अगाडी चलिरहेको छु !”
🔥 जब तिमी आफ्नो मन लाइ जित्छौ, संसारको कुनै पनि शक्तिले तिमीलाई रोक्न सक्दैन।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: