ए कर्णाली, योग गरौँ सबैले || Ye Karnali Yog Garau Sabaile पतञ्जलि योग कर्णाली प्रदेशको पहिलो गित
Автор: BP Sanchar
Загружено: 2025-11-25
Просмотров: 275
Описание:
ए कर्णाली, योग गरौँ सबैले || Ye Karnali Yog Garau Sabaile पतञ्जलि योग कर्णाली प्रदेशको पहिलो गित
#BP_Sanchar #patanjali_Yoga_Karnali_province #Ye_Karnali_yog_garau_sabaile
Lyrics: Bhimlal Bhandari
Vocal/Music: SUNO AI
Video: BP Sanchar
Video Location: Haridwar India
CONTACT
__________________________________________________________
Facebook Page: / bpsanchar1
Instagram: / bpsanchar
Twitter: / bpsanchar
Tiktok: / bhim_bhandari1
Email: [email protected]
Contact: 9818255442
Online: www.bpsanchar.com
-------------------------------------------------------------------------------------------------------
© All rights for this video is reserved by Bhim Bhandari. Unauthorized downloading and duplicating on YouTube channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures but embedding to websites and sharing link in social media is encouraged.
Please Kindly do SUBSCRIBE this Channel and Press Bell icon for the regular updates
THANK YOU
शव्दः
पतञ्जलि योग – कर्णाली प्रदेश गीत
(पहिलो अन्तरा)
कर्णालीको छातीमा अटल हिमालको छायाँमा
मनमा शान्ति जाग्दछ पतञ्जली योगको मायामा
साँझ बिहान प्राणायाम मनै हुन्छ निर्मल
पतञ्जलि योगले बनाउँछ जीवन सफल
(मुकुन्द/कोरस)
ए कर्णाली, योग गरौँ सबैले
स्वस्थ रहौँ, हाँसो फैलियोस जहिले
ए कर्णाली, पतञ्जलिको बाटो समाउँ
तन मन पवित्र, उज्यालो भविष्य बनाउँ
(दोस्रो अन्तरा)
योगा जगिङ्ग ले शरिर पुरा तताउछ
सुर्यनमस्कार ले बिहानै ऊर्जा जगाउँछ
दण्ड, वैठक र आशनले शरिर मजवुत बनाउछ
नियमित अभ्यास ले ध्यानमा मन लगाउछ
(कोरस)
ए कर्णाली, योग गरौँ सबैले
स्वस्थ रहौँ, हाँसो फैलियोस जहिले
ए कर्णाली, पतञ्जलिको बाटो समाउँ
तन मन पवित्र, उज्यालो भविष्य बनाउँ
(तेस्रो अन्तरा)
सल्यान, सुर्खेत, जुम्ला, मुगु, रुकुम पश्चिम जिल्लामा
दैलेख, डोल्पा, हुम्ला, कालिकोट, जाजारकोट किल्लामा
योग नै रहेछ जीवनको सार बुझौ सवै जनले
चित्त वृत्ति निरोध योग गरौ भित्रै देखि मनले
(कोरस)
ए कर्णाली, योग गरौँ सबैले
स्वस्थ रहौँ, हाँसो फैलियोस जहिले
ए कर्णाली, पतञ्जलिको बाटो समाउँ
तन मन पवित्र, उज्यालो भविष्य बनाउँ
(अन्तिम लाइन)
कर्णालीको मुस्कान हो
पतञ्जली योगको सान हो
सवैलाई जोड्दै छ
अगाडी बढ्दै छ
पतञ्जली योग कर्णाली प्रदेश
योग गरौ स्वस्थ रहौ यहि छ शन्देश
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: