मास्टर लिस्टमा जोडिएका पूर्वमन्त्रीहरु को को हुन् ? POKHARA INTERNATIONAL AIRPORT || EP-25
Автор: GROUND ZERO
Загружено: 2024-11-15
Просмотров: 1522
Описание:
पोखरामा विमानस्थल बनाउँदा १८ अर्ब भ्रष्टाचार गर्दा समेत कसैले केही गर्न नसकेको कारण के होला ? किन प्रदिप अधिकारीको भ्रष्टाचारको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तामेलीमा राख्यो ? यी सब पछाडीका कारण के होला ? ग्राउण्ड जिरोको यसपटको सिरिजमा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण, राजनीतिक कनेक्सन र प्रदिप अधिकारीले अरुलाई अगाडी सारेर कसरी फाइल अघि बढायो । मास्टर लिस्ट बनाएर २ अर्ब २२ करोड ४० लाख घोटाला गर्ने अर्थ मन्त्री, अर्थ सचिव, पर्यटन मन्त्री, पर्यटन सचित र प्राधिरणका महानिर्देशक को हुन् ?
आखिर मन्त्री स्तरीय र सचिव स्तरीय निर्णय के भएको थियो अर्बौं रुपैयाँ कर छुट दिने विषयमा ?
#groundzero
00:00:00 - Teaser
00:00:15 - १५० उजुरी
00:00:31 - गठबन्धन सरकार
00:01:04 - प्रदिपको मुद्दा तामेलीमा ?
00:01:50 - प्रधानमन्त्री माधवकुमार नेपाल
00:03:00 - ठेकेदार छनोटमा भ्रष्टाचार
00:04:52 - प्रधानमन्त्री झलनाथ खनाल
00:05:43 - प्रधानमन्त्री डा. बाबुराम भट्टराई
00:06:34 - लागत १४५.५९४ अमेरिकी डलर
00:06:40 - अर्थमन्त्री वर्षमान पुनको कनेक्सन
00:09:00 - अख्तियारमा उजुरी
00:09:40 - प्रदिप अधिकारीको इन्ट्री
00:09:57 - युवराज खतिवडा, रविन्द्र अधिकारी र योगेश भट्टराईको कनेक्सन
00:10:19 - कर छुट
00:11:15 - २ अर्ब २२ करोड ४० लाखको घोटाल
00:12:08 - सम्झौता
00:12:26 - कर छुट दिन मन्त्रीहरु
00:15:00 - प्रेम आले र प्रदिपको सम्बन्ध
Facebook : / nepalgroundzero
Twitter : / groundzeronepal
TikTok : / nepalgroundzero
Instagram : / groundzeronepal
Web : nepalgroundzero.com
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: