सिङ्ल्हा मानेः हिमालकाे काखमा लुकेकाे माैन तिर्थ || DOCUMENTARY || SINGLHA MANE || GURU RIMPOCHHE ||
Автор: Everest Face
Загружено: 2025-07-30
Просмотров: 20138
Описание:
नेपालको उत्तरी धादिङ—जहाँ प्रकृति, संस्कृति र अध्यात्मको बेजोड सम्मिश्रण पाइन्छ । यिनै हिमाली सभ्यता बोकेर बसेको एक अनुपम र पवित्र धार्मिक स्थल हो—सिङ्ल्हा माने । जहाँ प्रकृति बोल्छ, संस्कृति गुन्जिन्छ, र अध्यात्मले सुस्केरा हालिरहन्छ ।
समुन्द्री सतहबाट करिब चार हजार मिटरको उचाइमा अवस्थित सिङ्ल्हा माने धादिङ, नुवाकोट र रसुवा जिल्लाको सङ्गमस्थल हो । यद्यपि, यस क्षेत्रको अधिकांश भूभाग धादिङको रुबीभ्याली गाउँपालिकामा पर्दछ ।
तामाङ समुदायको गहिरो धार्मिक आस्था र ऐतिहासिक गाथा बोकेको यस स्थललाई ‘हिमालय क्षेत्रको लुम्बिनी’ पनि भनिन्छ । यो केवल एक तीर्थस्थल होइन –बौद्ध धर्म, बोन परम्परा र तामाङ पहिचानको जीवन्त प्रतीक पनि हो ।
बौद्ध धर्मको वज्रयान परम्परा अन्तरगतको तान्त्रिक एवम् महासिद्धि गुरु पद्मसम्भवले तपश्या गर्नुभएको पवित्र तपोभूमि हो, सिङ्ल्हा माने । गुरु पद्मसम्भव यही बाटो हुँदै तिब्बत जानु भएको थियो । पछि फर्किने क्रममा उहाँले यस स्थानमा तपश्या गर्नुभएको थियो ।
रोचक किंवदन्ती के छ भने, गुरु पद्मसम्भव यस सिङ्ल्हा मानेमा एक हजार भन्दा बढी अनुयायीहरूलाई धर्मदेशना दिएर विलीन हुनुभएको थियो ।
सिङ्ल्हा माने केवल एक बौद्ध तीर्थस्थल होइन । यसको बोन परम्परासँग पनि गहिरो सम्बन्ध छ । बौद्ध धर्म र बोन परम्पराको दोभान हो, सिङ्ल्हा माने ।
#SinglaMane
#SinglaPassTrek
#RubyValleyTrek (innovative name for the region)
#GaneshHimal
#TamangCulture
#NepalTrekking
#HiddenNepal
#OffTheBeatenPathNepal
#HimalayanViews
#HighAltitudeStupa
हामीसँग जाेडिनुहाेस्ः
/ everestface
/ chandra.tamang.7140497
Cell: +977-9860408939
#EverestFace
#MountEverest
#EverestClimb
#HimalayanAdventure
#EverestExpedition
#Sagarmatha
#EverestView
#Himalayas
#SevenSummits
#EverestChallenge
Copyright Disclaimer- Copyright Disclaimer under section 107 of the Copyright Act of 1976, allowance is made for “fair use” for purposes such as criticism, comment, news reporting, teaching, scholarship, education and research. Fair use is a use permitted by copyright status that might otherwise be infringing.
© कानुनी चेतावनी :
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाईएमा नेपालको प्रतिलिपि अधिकार अनुसार सम्पुर्ण क्षतिपुर्ति सहित असुल उपर कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Thanks Viewers
©Everest Face
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: