Bhagwan Sang Jhuth Bolcha Manche | New Nepali Song
Автор: Madhu Nepal
Загружено: 2025-12-27
Просмотров: 231
Описание:
यो गीतको मूल भाव प्रख्यात दार्शनिक आर्थर शोपेनहावर (Arthur Schopenhauer) को कृति 'Parerga and Paralipomena' बाट प्रेरित छ। आदरणीय राजन अधिकारी दाइसँग जीवन दर्शनका बारेमा कुरा गर्दै जाँदा "आफैले आफैलाई ठग्छ मान्छे" भन्ने सन्दर्भ आयो। त्यही संवादबाट यो गीतको शब्द र भावको जन्म भएको हो। यो गीतमा मान्छे भनेको म आफै हो किन कि यो गित मैले आफैलाई ठगेको अनुभूति गरेर नै सिर्जना गरेको हुँ , म को सट्टा मान्छे गित को रिदम मिलाउन प्रयोग गरेको हु।अरु संग मिल्न. गयमा सन्जोग मात्र हुने छ। करिब २०० भन्दा बडी tracks बनायर यो एउटा सार्बजनिक गरेको छु।
🎶 Song Lyrics Excerpt: “भोलिदेखि गर्छु” भन्छ, आजै थाक्छ ! स्वस्थ खाना खान्न बरु, औषधि खान्छ ! आफैँलाई ठग्छ मान्छे… आफैँसँग झुठ बोल्छ मान्छे… मनले “सत्य” बोल्छ मान्छे, मुखबाट अर्कै खोल्छ मान्छे… #AafuleAafailaiThagchaManche #bhagwagansangJhutBolchaManche #JhuthBolchhaManchhe #Schopenhauer #PhilosophyInMusic #RajanAdhikari #NewNepaliSong2082 #SatireSong #NepaliBhajan #SelfRealization #NepaliMusic #LiteratureAndMusic #MadhuNepal #nepalimusic #latestsong #newmusic
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: