Feb. 23, 2026 फागुन ११, २०८२ Monday/ साेमबार Live Worship/God´s Word & Morning Pray
Автор: Suresh Nepali official
Загружено: 2026-02-22
Просмотров: 247
Описание:
EPISODE 1805/भाग १८०५
आजकाे वचन: Bible Verses about leadership (नेतृत्वको वारेमा बाइबल पदहरू)-4
Philippians 2:4
फिलिप्पी २
४. तिमीहरू हरेकले आफ्नै हित मात्र नखोज, तर अरूका हितलाई पनि हेर।
Proverbs 4:23
हितोपदेश ४
२३. सबै कुराभन्दा बढी, आफ्नो हृदयलाई सुरक्षित राख्, किनभने त्यो सारा जीवनको मूल हो।
1 Timothy 4:8
१ तिमोथी ४
८. किनभने शारीरिक तालीम केहीसम्म लाभको हुन्छ, तर ईश्वरभक्तिचाहिँ हरप्रकारले लाभदायक हुन्छ, किनकि यसमा वर्तमान र भविष्यत् जीवन दुवैको निम्ति प्रतिज्ञा रहेको हुन्छ।
Feb. 23, 2026 फागुन ११, २०८२
Monday/ साेमबार
Live Worship/God´s Word & Morning Pray in facebook/Youtube. Everyday from 6:00 -7:00 am (Nepali local time) by Suresh Nepali. Please join and stay until end and get blessed from the god. Please do like/Comments/share/subscribe also.
दैनिक सेवा (६:०० बजे देखी ७:०० सम्म )
आराधनाको वचन :मत्ती २१:८-९
(Matthew 21:8-9)
१. ल जाउ है सियाेन सम्म (कोरस २१)
२. राजा येशू आए (भजन ६८)
३. जब प्रभुको आत्मा मेरो हृदयमा छ (कोरस ७६)
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: