Samson Jung Thapa - Former Chief Coach, Cricket | Hamro KhelCast E129 | स्यामसन जंग थापा
Автор: HamroKhelkud
Загружено: 2026-01-23
Просмотров: 591
Описание:
स्यामसन जंग थापा क्रिकेट खेलका पूर्व मुख्य प्रशिक्षक हुन् । आफ्नो समयमा क्रिकेटसँगै विभिन्न खेल राष्ट्रिय स्तरमा खेलेका थापाले नेपाल अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गर्दा प्रशिक्षण सुरु गरिसकेका थिए । यसै वर्ष राखेपबाट सेवा निवृत्त भएका उनले महिला टोली र उमेर समूहको टिम पटक पटक हेर्ने अवसर पाए । फ्रेन्चाइज लिगमा महिला र पुरुष दुवै टोलीलाई उपाधि दिलाएको दुर्लभ उपलब्धि उनको नाममा छ । उनै थापासँग व्यक्तिगत करिअर, नेपाली क्रिकेटको विकासक्रम लगायत विषयमा हाम्रो खेलकास्टमा कुराकानी गरेका छौं ।
Like our content? Share a Momo with us : https://buymemomo.com/HamroKhelkud
SUBSCRIBE HamroKhelkud and never miss an update!
© Sudip Media and Events Pvt. Ltd. ALL RIGHTS RESERVED
यो भिडियो अनुमति विना फेसबुक, टिकटक, युट्युब वा अन्य कुनै माध्यममा प्रयोग गर्न मनाही छ । यदि कुनै व्यक्ति वा संस्थाले विना अनुमति यो भिडियो पुन: प्रयोग गरेको पाइएमा कानुनी कारवाही हुनेछ ।
Uploading this video on other YouTube channels or Facebook pages or any other platforms without prior permission is strictly prohibited. If found, legal actions will be taken.
(Link sharing and/or embedding to websites is allowed)
Download our MOBILE APP for Free - https://onelink.to/fnw7hb
Join this channel to get access to perks:
/ @hamrokhelkud
Edited and Produced by : Subas Humagain
👍👍👍 Follow Hamro Khelkud 👍👍👍
👉 Facebook: / hamrokhelkud
👉 Twitter: / hamrokhelkud
👉 Instagram: / hamrokhelkud
👉 Website: https://HamroKhelkud.com
👉 TikTok: / hamrokhelkud
👉 YouTube: / hamrokhelkudcom
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: