KMC MOOT COURT COMPETITION: 2081, FINAL (Full Video)
Автор: Radio KMC
Загружено: 2024-09-22
Просмотров: 2616
Описание:
संविधान दिवसको अवसरमा आयोजना गरिएको दुईदिने उक्त प्रतियोगितामा केएमसी कै विद्यार्थीहरु प्राप्ती भट्ट, पदम बहादुर साउद र चरित्र बुढाको समुह प्रथम भएको छ । त्यसैगरी, ओम प्रकाश वस्ती र कुबेर राज जैशीको समुह द्धितीय, गणेश कुमार खत्री, यज्ञश्वरी बोगटी र पुजा शाहको समुह तृतीय र पंकज भट्ट, समिक्षा बिष्ट र गजेन्द्र बुढाको समुहले सान्त्वना स्थान प्राप्त गरेको छ ।
प्रथम हुने समुहलाई रु.१५ हजार, त्यसैगरी दोस्रो हुने समुहलाई रु.१० हजार, तेस्रो हुने समुहलाई रु. ५ हजार र सान्त्वना हुने समुहलाई रु. ३ हजार ट्रफी, मेडल, प्रमाण–पत्र सहित पुरस्कार प्रदान गरिएको छ । त्यस्तै सार्वोत्कृष्ट वक्ताको अवार्ड प्राप्ती भट्टले प्राप्त गर्नुभयो भने सार्वोत्कृष्ट शोेधकर्ताको अवार्ड पुजा शाहले प्राप्त गर्नुभयो । उहाँहरुलाई पनि रु.२ हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।
सम्बन्धित समाचार :
https://radiokmc.com/8986/
https://radiokmc.com/8909/
https://radiokmc.com/8891/
• संविधान दिवस विशेषः केएमसी अभ्यास अदालत प्...
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: