सुदूरपश्चिम प्रदेश विशेष जानकारी | Su.Pa. Special Janakari. Sudurpashhim Pradesh 5th Level Most
Загружено: 2025-12-20
Просмотров: 2906
Описание:
सुदूरपश्चिम प्रदेश विशेष जानकारी | Su.Pa. Special Janakari. Sudurpashhim Pradesh 5th Level Most
सुदूरपश्चिम प्रदेशको बारेमा विशेष जानकारी समेटिएको भिडियो सामग्रीमा यहाँहरु सबैजनालाई हार्दिक स्वागत छ। यस भिडियोमा सुदूरपश्चिम प्रदेशको नामाकरण स्थापनादेखि लिएर यस प्रदेशमा रहेका जिल्लाहरू तथा सुदूरपश्चिम प्रदेशका स्थानीय तहको बारेमा पनि जानकारी दिइएको छ।
यो भिडियोको पहिलो पाठ भएको हुनाले यसमा विशेष गरेर भूगोल सम्बन्धी जानकारीहरू समेटिएको छ। अर्को पार्टमा सुदूरपश्चिम प्रदेशको जनसङ्ख्या तथा सुदूरपश्चिम प्रदेशको आर्थिक क्रियाकलाप साथसाथै सुदूरपश्चिम प्रदेशको धर्म तथा संस्कृति सम्बन्धी पनि जानकारी दिइनेछ।
यो पार्टमा हामीले सुदूरपश्चिम प्रदेशमा रहेका वनजङ्गल तथा सुदूरपश्चिम प्रदेशको तालहरूको बारेमा पनि जानकारी दिइएको छ।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: