जिरेल समुदायको गुन्युचोली रितिरिवाज | FHD | Gunyu Choli Culture in Jirel Community | Ratmate, Jiri,4
Автор: Himalayan Prisma Official
Загружено: 2021-05-31
Просмотров: 1089
Описание:
यो भिडियो जिरी ४, रातमाटेका भाइ डम्बर जिरेल दाजभाइको सुपुत्रीहरूको गुन्यु-चोलीको छोटो भिडियो क्लिप हो।
गुन्युचोली विशेष गरेर हिन्दु समाज (बाहुन , क्षेत्री) र नेवार समाजमा बढी प्रचलित छ। कालन्तरमा यो संस्कार अरू जातजातीले अप्नाउँदै आए र जिरेलहरूमा पनि सोही हुँदै आएको हो।
गुन्यु चोली सँगै वालिकाहरूलाई१६ श्रिंगारले सजाउने चलन यस परम्परामा रही आएको छ। रजस्वला हुन अघि गरिने यो सँस्कारले वालिकालाई अब बिस्तारै किशोरी अबस्थामा प्रवेश हुँदै छ भन्ने ज्ञान दिलाउँछ भन्ने जन विश्वास छ।
यो भिडियो क्लिप कस्तो लाग्यो? मन परेमा लाइक, सब्सक्राइब, सेयर र कमेन्ट गर्नुहोला।
यो भिडियोको प्रतिलिपी अधिकार सुरक्षित छ। कतै सामजिक सञ्जाल, इन्स्टाग्राम, फेसबुक वा युटुबमा अपलोड गर्न निषेध छ। यस्तो पाइएमा प्रतिलिपि अधिकार ऐन बमोजिम कार्यवाही भइजाने अनुरोध छ। डाउनलोड गरेर हेर्न भने सक्नु हुने छ।
हिमालयन प्रिज्मा
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: