ycliper

Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
Скачать

देशको राष्ट्रिय राजनीति विषम परिस्थितिमा छः सचिव विश्वकर्मा

Автор: newspolar

Загружено: 2025-11-19

Просмотров: 7

Описание: नेकपा एमाले सचिव छविलाल विश्वकर्माले देशको राष्ट्रिय राजनीतिक विषम परिस्थितिमा रहेको बताउनुभएको छ ।
बुधवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित स्थानीय सरकारका उपत्यकास्तरीय जनप्रतिनिधि भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले देशको परिस्थिति सामान्य नरहेको भन्दै असामान्य परिस्थितिका बीचमा पनि एमाले जनताको अधिकार सुरक्षाका लागि सडकमा लडिरहेको बताउनु भयो । नेपाली जनताले आफ्नो जीवन, रगत, पसिनासँग साटेर ल्याएको र ठूलो त्याग र बलिदानबाट प्राप्त संविधानको रक्षार्थ खटिरहेको बताउनु भयो । अहिले संविधानलाई मूर्छित बनाइउको बताउँदै व्यवस्थाका विरुद्धमा अनेकौँ ढंगले चिथोर्ने गतिविधि भइरहेको बताउनु भयो । एमाले संसद विघटनविरुद्ध अदालतमा जाने पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘देशको राष्ट्रिय राजनीति, अहिलेको यो विषम परिस्थिति छ । अहिलेको परिस्थिति सामान्य छैन । यो असामान्य परिस्थितिकाबीचमा नेपाली जनताले आफ्नो जीवन, रगत, पसिनासँग साटेर ल्याएको धेरै ठूलो त्याग र बलिदानबाट प्राप्त यो संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था अहिले यो संविधानलाई मूर्छित पारिएको छ । व्यवस्थाका विरुद्धमा अनेकौँ ढंगले चिथोर्ने गतिविधि भएका छन् । यस्तो परिस्थितिमा नेकपा एमाले अध्यक्ष कमरेडको नेतृत्वमा देशभरमा एउटै बुझाइका साथ नेकपा एमाले सडकमा उभिएको छ । असंवैधानिक रुपमा विघटित भएको संसदका सदस्यहरु कानूनी प्रक्रिया अघि बढाउने निष्कर्षमा पुगिसक्नुभएको छ ।’

सचिव विश्वकर्माले एमालेले चलायमान नभएको नेपाली समाज, राजनीतिमा नेकपा एमालेले आम जनताकाबीचमा आफ्ना धारणा अघि सारेर जनतालाई सूसुचित गरेको बताउनु भयो । एकतावद्ध भएर संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षामा लागेको बताउनु भयो ।
Visit our Website: https://www.newspolar.com/
Facebook:   / newspolar  
Twitter:   / newspolaronline  
Tiktok:   / newspolar2018  
--------------------------------------------
© News Polar
---------------------------------------------
Stay connected with us:
------------------------------------------
To Watch More Subscribe, Like and Share.
   / @newspolar  
------------------------------------------

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
देशको राष्ट्रिय राजनीति विषम परिस्थितिमा छः सचिव विश्वकर्मा

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео

  • Информация по загрузке:

Скачать аудио

Похожие видео

© 2025 ycliper. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]