व्यवसायीको अवरोधले बसपार्क खाली, स्थानीय तह र सरोकारवाला पनि रमिते - NEWS24 TV
Автор: News24 Nepal
Загружено: 2024-11-22
Просмотров: 3043
Описание:
सर्लाहीको मलंगवा नगरपालिका २ स्थित निर्मित बसपार्क अझै संचालनमा आउन सकेको छैन । २०७९ साल फागुन १ गते बाजागाजा सहित मलंगवा नगरपालिकाले उदघाटन गरेको नयाँ बसपार्क अझै संचालनमा आएको छैन । करिब ८ करोर ३९ लाखको लागतमा बनेको अत्याधुनिक तथा सुविधा सम्पन्न बसपार्क उदघाटनको २ वर्षसम्म पनि सञ्चालन हुन नसक्दा राज्यको ठूलो लगानी खेर जाने देखिएको छ ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
https://www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: