सेर्माथाङस्थित उर्गेन छ्योलिङ गुम्बाका प्रमुख लामा पुज्यनीय लामा सोनाम प्रति भावपूर्ण श्रद्धाञ्जली।
Автор: Mountain Guide Nepal
Загружено: 2026-02-22
Просмотров: 190
Описание:
🙏भावपूर्ण श्रद्धाञ्जली एवं प्रणिधान ☸️
सिन्धुपाल्चोक, हेलम्बु–२, ह्योल्मो सेर्माथाङ गाउँमा अवस्थित उर्गेन छ्योलिङ गुम्बाका प्रमुख लामा तथा श्रेदय धर्मगुरु म्हेमे सोनाम लामा ह्योल्मोज्यू ९३ वर्षको उमेरमा २०८२ साल फागुन ४ गतेका दिन अनित्यरूपी देह त्याग गरी महाप्रयाण हुनुभएको यस घडीमा हामी स्तब्ध र मर्माहत छौं । उहाँको भौतिक अनुपस्थितिले सेर्माथाङ तहोङ्सा ङार्कु लगायत सम्पूर्ण ह्योल्मो समुदायमा अपूरणीय क्षति पुगेको छ ।
अनित्यरूपी भौतिक शरीर त्याग गर्नुभएका श्रद्धेय गुरुको पावन चित्त भगवान अमिताभ बुद्धको ’सुखावती लोक’मा समाहित भई शीघ्र बुद्धत्व प्राप्त गर्न सकोस् भनी त्रिरत्न सँग विनम्र प्रणिधान एवं एवं परिणामणा गर्दछौं ।
यस अत्यन्तै दुखद् शोकको समयमा दिवंगत गुरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, उहाँका सुपुत्र आदरणीय लामा कर्मा ह्योल्मो लगायत शोकाकुल सम्पूर्ण परिवारजन र ह्योल्मो समुदायमा त्रिरत्न ले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भनी प्रार्थना गर्दछौं ।
Music :- Ani Choying Drolma - Namo Ratna (Great
Compassion Mantra)
• Ani Choying Drolma - Namo Ratna (Great Com...
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: