नेपालमा धमाधम खुल्दै विदेशी चेन होटलहरु,पर्यटन क्षेत्रमा टेवा
Автор: Kantipur TV HD
Загружено: 2025-02-16
Просмотров: 16302
Описание:
सुविधा सम्पन्न र लक्जरी होटल खोज्ने पर्यटकले अब नेपालमै अमेरिका र युरोपका स्तरीय होटलका सेवा पाउन थालेका छन् । एकातिर स्वेदशी चेन होटेलहरुले देशैभरि आफ्नो लगानी विस्तार गरिरहेका छन् भने अर्कोतर्फ विदेशी चेन होटलहरु पनि धमाधम खुल्ने क्रम देखिएको छ। कुनै समय काठमाडौंमै सिमित पर्यटकस्तरीय होटलहरु अहिले देशैभरि भेटिन्छन् । यसले पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह भइरहेको छ भने बजारलाई पनि आशा देखाइरहेको छ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: