Pun Magar Haruko खेली पुर्ख्यौली संस्कार संस्कृति साथै मौलिक तथा संस्कृति पर्ब भूमे पुजा हरु~~~##
Автор: Bill Purja Pun Magar
Загружено: 2025-05-02
Просмотров: 529
Описание:
प्रदेशी हुनु कसैको रहर होइन बध्याता हो तर बाध्यता संगै आफ्नो खेली पुर्ख्यौली संस्कार संस्कृति साथै मौलिक तथा संस्कृति पर्ब भूमे पुजा हरुको संरक्षन र सम्बर्दन र पर्बर्दन गर्ने हाम्रो जिम्बेवार दाइत्त्व र कर्तब्य !
प्रदेशी भुमि मा पनि हाम्रो मौलिक तथा संस्कृति पर्ब भूमे पुजा लगायत खेली पुर्ख्यौली(सोरठी ) हरुलाइ जागरण गर्ने कोशिस जारी छ !
हो हामीलाई पूर्ण रुपमा थाहा छ स्वदेशमा जस्तो एकै गाउको एकै ठाउ को जम्मा भएर गाउन नाच्न Practice गर्न यो बिदेशमा असम्भब छ तसर्थ जुन ठाउमा भेट्छौ तेही ठाउमा जम्मा भएर यो हाम्रो मौलिक संस्कृति पुर्ख्यौली निर्त्य लाइ प्रस्तुति गर्छौ ! भाका मिल्दैन नाच मिल्दैन तरै पनि यो हाम्रो सानो प्रयासले प्रदेशी भुमि सम्म उज्जागार गर्ने प्रयास जारी राख्दै हाम्रो खेली पुर्ख्यौली (सोरठी ) हरुलाइ प्रस्तुत गर्दै जागरण गर्ने हाम्रो प्रयास हो स्वदेशको जस्तो राम्रो नहोला तर कोशिस जारी रहिरहने छ धन्यबाद !
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: