पूर्वी चितवनकाे रत्ननगर टाडी बजारमा राखिएको बम Ratnanagar Tandi Bomb
Автор: Nobody Production
Загружено: 2020-11-24
Просмотров: 74
Описание:
चितवन : पूर्वी चितवनकाे रत्ननगर टाडी बजारमा राखिएको बम सेनाद्वारा डिस्पाेज गरिएको छ । रत्ननगर नगरपालिका- २ टाँडी बजारमा निर्माणाधिन आकाशे पुलमा बिहान फेला परेको बम नेपाली सेनाको डिस्पोजल टोलिले डिस्पोज गरेको हाे नेपाली सेनाको डिस्पोजल टोलिले बम डिस्पोज गरेको हाे । उनका अनुसार डिस्पोजका क्रममा बम जस्तो देखिनेगरी झोलामा ढुंगा राखेर तार जोडिएको अवस्थामा बम फेला परेकाे थियाे ।
नेत्रबिक्रम चन्द (विप्लप) नेतृत्वको नेकपाको ‘सातौ पार्टी पुनर्गठन दिवश भव्य मनाऔं’ लेखिएको व्यानरमा डोरीमा झुन्ड्याईएको अवस्थामा दुईवटा संङ्कास्पद बस्तु बिहान ७ बजेको समयमा आकाशे पुलमाफेला परेको थियो ।
***************************************************************
Chitwan: A bomb planted at Ratnanagar Tadi Bazaar in East Chitwan has been disposed by the army. Ratnanagar Municipality-2 The bomb found at the sky bridge under construction at Tandy Bazaar in the morning has been disposed by the Nepal Army Disposal Team. The Nepal Army Disposal Team has disposed the bomb. According to him, the bombs were found with stones in the bag and wires attached during the disposal.
Netra Bikram Chand (Biplap) -led CPN (Maoist) 's' two suspicious objects were found hanging on a rope in a written "Seventh Party Reorganization Day" banner at around 7 in the morning.
#ratnanagartandi #ratnanagar #sauraha
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: