पश्मिाञ्चल क्षेत्रीय अस्पताल पोखराको बिजोग II Pokhara News II Gandaki Hospital Pokhara
Автор: Shankar Tiwari
Загружено: 2021-11-29
Просмотров: 1705
Описание:
केहि समय अगाडिसम्म फोहोर र जीर्ण देखिने पश्मिान्चल क्षेत्रीय अस्पताल पोखराको ईमरजेन्सी वार्डमा अहिले समान्य रङरोगनसम्म गरिएको छ । विरामीलाई थप सेवासुविधा दिनको लागि नयाँ भवन निर्माण पनि गरिदै छ, जहाँ विरामीहरुले विभिन्न प्रविधिसहित इर्मैरजेन्सी कक्षमा उपचार गर्न पाउने छन।
Report By : Sujan Thapa
#pokharanews
#gandakihospital
#shankartiwari
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: