छोरीको भविष्य र बुबाको संघर्ष | झोली देखि डोली सम्मको यात्रा| Emotional Nepali Story
Автор: Kalpana Ko Katha Ghar
Загружено: 2026-01-09
Просмотров: 287
Описание:
एउटा सन्तान बुबाको आँखाको नानी हुन्छन्। त्यही नानीलाई एउटा झोलीले भविष्य दिन्छ, र एउटा डोलीले बुबाको संसार रित्त्याउँछ।"
नमस्कार, 'कल्पनाको कथा घर' मा यहाँहरूलाई स्वागत छ। आजको कथा एउटा यस्तो बुबाको हो (धनबहादुर), जसले श्रीमतीको मृत्युपछि एक्लै आमा र बुबा दुवैको भूमिका निभाउँदै छोरी (धनसरा) लाई हुर्काए। यो कथा संघर्ष, बलिदानी र एक बुबाको अटुट प्रेमको जीवन्त चित्रण हो। कसरी एउटा सानो झोलीमा बुबाले छोरीका सपनाहरू भरे र कसरी डोलीमा आफ्नो मुटुको टुक्रालाई बिदाइ गरे?
यस कथाले समाजमा छोरीलाई हेर्ने दृष्टिकोण र शिक्षाको महत्त्वलाई पनि प्रस्ट पारेको छ। कथा अन्तिमसम्म सुन्नुहोला र कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नुहोला।
#BabaLeDiekoJholiRaDoli
#nepalistory
#FatherDaughterLove
#kalpanakokathaghar
#hearttouchingstory
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: