किरात
Автор: Namaste Nepal (नमस्ते नेपाल)
Загружено: 2025-12-03
Просмотров: 211
Описание:
किरात समुदायले देशभरि उधौली पर्व हर्षोल्लासका साथ मनाइरहेका छन् ।
काठमाडौं उपत्यकामा रहेका किरात समुदायले हात्तीवनमा भेला भएर सामूहिक रूपमा यो पर्व मनाएका छन् ।
परम्परागत भेषभूषामा सजिएर साकेला नृत्य गर्दै विविध कार्यक्रमका साथ उनीहरूले यो पर्व मनाएका हुन् ।
हरेक वर्ष मंसिर पूर्णिमाको दिन यो पर्व मनाउने गरिन्छ ।
अन्नबाली भित्र्याएपछि पूर्खाहरूलाई चढाउने र खुसियाली मनाउन किरात समुदायले उधौली पर्व मनाउने गरेका छन् ।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: