याङवरक गाउँपालिकाको विकास निर्माण सम्बन्धि श्रव्यदृष्य (Documentary of Yangwarak Rural Municipality)
Автор: याङवरक गाउँपालिका, पाँचथर
Загружено: 2022-06-21
Просмотров: 1065
Описание: स्थानीय तह स्थापना पछि पहिलो पटक निर्वाचित जनप्रतिनिधिहरुको योगदानमा रहेर तयार पारिएको याङवरक गाउँपालिकाकाे पाँच वर्षे विकास निर्माण सम्बन्धि श्रव्यदृष्य सामाग्री हो । यो श्रव्यदृष्य सामग्री नेपाल टेलिभिजनबाट प्रशारण समेत भइसकेको छ । याङवरक गाउँपालिकाका भित्रका आम जनसमुदाय तथा देश, विदेशमा रहनु हुने सम्पूर्ण सरोकारवालाहरु समक्ष सूचना संप्रेशण गर्ने उद्देश्यका साथ यो डकुमेन्ट्रि तयार पारिएको हाे ।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: