दाजुभाई आरिफ शेख र आशिफ शेखको घरमा गज्जबको माहोल | Kantipur Samachar
Автор: Kantipur TV HD
Загружено: 2024-12-21
Просмотров: 27717
Описание:
भारतमा हार्दिक पाण्ड्या र क्रुणल पाण्ड्या दाजुभाई स्टार खेलाडी हुन। यी दाजुभाई धेरै पटक आइपीएलमा आमने-सामने भए। यस्तै जोडी नेपाल प्रिमियर लिगमा पनि छ। धेरैजसो खेलाडीको परिवार त्यही खेलाडीको सपोर्टमा रहन्छन्। नेपाली क्रिकेटका दाजुभाई आरिफ शेख र आशिफ शेखको घरमा भने गज्जबको माहोल छ। एक जना जनकपुर बोल्ट्स र अर्को सुदूरपश्चिम रोयल्सबाट एनपीएलको फाइनल खेलिरहँदा उनीहरुको घरमा कस्तो माहोल थियो त ?
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: