गोरखा–२ बाट डा. बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
Автор: Darpan Dainik
Загружено: 2026-01-23
Просмотров: 626
Описание:
आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन् । फागुन २१ गते हुन लागेको निर्वाचनका गोरखा–२ बाट उम्मेदवारी दर्ता गराएका डा. भट्टराईले उम्मेदवारी फिर्ता लिएका हुन ।
यसअघि, निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका भट्टराईलाई अन्तिम समयमा पार्टीले उम्मेदवार बनाएको थियो । तर, सो क्षेत्रका अन्य दलका उम्मेदवारहरूले भट्टराईलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेपछि भट्टराईले आफ्नो निर्णय पुनर्विचार गरेका हुन् ।
Nepal's Digital Newspaper https://darpandainik.com.
Contact Us
Darpandainik.com
Darpandainik Pvt. Ltd
दर्पण दैनिक प्रा.लि.
टाेखा ४ काठमाण्डाै
Email: [email protected]
हाम्रो च्यानललाई सस्क्राइब गरेर, सुझाव, सल्लाह तथा प्रतिक्रिया दिन नभुल्नुहोला ।
हामीलाई फलो गर्नुहोस
/ darpandainik
/ darpandainik
/ @darpandainik
/ darpandainik
''Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.''
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: