यहोशू: बाइबलको पुस्तक सारांश_Joshua || Nepali Christian School ||
Автор: NepaliChristianSchool
Загружено: 2020-10-16
Просмотров: 8341
Описание:
This is a Nepali Christian School presentation on the book of Joshua.
The Book of Joshua is the sixth book in the Bible and is the first book of the Deuteronomistic history, the story of Israel from the conquest of Canaan to the Babylonian exile.
स्वागत छ तपाईहरुलाई Nepali Christian School मा, आज हामी बाइबलको छैंठो पुस्तक यहोशुको विषयमा चर्चा गर्नेछौ। आशा छ, तपाइहरुले हाम्रो channel मा रहेको अरु बाइबलका पुस्तकहरुको पनि अवलोकन गर्नुभयो भनेर, र यदि गर्नु भएको छैन भने हाम्रो channel मा गई बाइबलका अरु पुस्तकहरु पनि हेर्न सक्नु हुनेछ।
यहोशूको पुस्तकमा जम्मा गरि 24 अध्यायहरु छन्, जसमा 658 पदहरु समावेश छन् र यस पुस्तकको मुख्य विषय-वस्तु विश्वासयोग्य आज्ञाकारीताले प्रशस्त मात्रामा आशिष् ल्याउँछ भन्ने हो। पुस्तकलाई अझै गहिरिएर हेर्दा :- यो पुस्तक मोशाको मृत्यु पछि सुरु हुन्छ र यहोशू नै यस पुस्तकको प्रमुख नायक भएको कारणले यस पुस्तकको नाम यहोशू राखिएको हो। यहोशूको अर्थ “परमप्रभुले उद्धार गर्नुहुन्छ” अथवा “परमप्रभु उद्धारक” हुनु हुन्छ भन्ने बुझिन्छ। यहोशूको सुरुको नाउँ “होशिया” थियो, जुन हामी गन्ती १३ को 8 र १६ बाट थाहा गर्न सक्छौ र पछिबाट मोशाले उनको नाउँ बदलेर यहोशू राखिदिए, जसको हिब्रु अर्थ यशुआ हो र यही नाउँ नै ग्रीक भाषामा हेर्छौ भने “येशू” भनेको बुझिन्छ।
#NepaliChristianSchool #RayofHope #Nepalichristian
__
About Nepali Christian School:
Nepali Christian School aims to teach Nepal-speaking people about the Bible. We produce short-form, whiteboard animated videos in order to help people to experience the depth of the Biblical narrative.
Follow Us:
/ nepalichristianschool
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: