नेपालबाट शुन्य लागतमा मात्र कामदार पठाउने अर्को म्यानपावर | Baideshik Rojgar Report |
Автор: Sajha Sabal Media
Загружено: 2025-12-08
Просмотров: 4819
Описание:
वैदेशिक रोजगार बेथितिको दुर्गन्ध भित्र केहि सुगन्धको पक्ष पनि लुकेका छन् । (स्थलगत रिपोर्ट)
वैदेशिक रोजगार क्षेत्र ठूलो बेथितिको खाडलमा जाकिएको अवस्थाबाट क्रमश: सकारात्मक खोज्दै गरेको मैले यो भिडियो रिपोर्टमा केहि सकारात्मक प्रयासलाई प्रमोट गर्न खोजिरहेको छु । जसले यो क्षेत्रमा गलत गर्नेहरुलाई पनि सहि गन्तव्य के हो ? के गर्नु पर्छ ? कसरी गर्नुपर्छ ? भन्ने प्रश्नको उत्तर देओस् । १५ हजार भन्दा बढीलाई शुन्य लागत भर्ना प्रक्रियाबाट वैदेशिक रोजगारमा जोडेर काम गरिरहेको एउटा म्यानपावरको रिपोर्ट भिडियोमा प्रस्तुत गरिएको छ । प्रस्तुत रिपोर्टमा बिबिध पक्षको बहश-पैरवी गर्न कोसिस गरिएको छ । पुरा रिपोर्ट हेर्नुहोला ।
Report By: Anil Adhikari (Journalist)
Camera: Suraj Adhikari
IN frame: Abul Shah
Report Location: SCC Manpower Company | Maharajgunj, Kathmandu
---
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नुभएको छैन भने समसामयिक समाचार, जानकारी र सूचनामुलक भिडियोहरु हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
Note: यदि तपाईसंग पनि यस्तै केहि अनौठो कला र प्रतिभा छ वा कुनै घटना मिडियामा ल्याउन आवश्यक ठान्नुहुन्छ भने यो च्यानल तपाइँ सबैको साझा स्थान हो । जसको लागि हामीलाई सम्पर्क गर्नुहोस्, हाम्रो मोबाईल नम्बर- :-9801098980 वा sajhasabal@gmail,com मा इमेल गरि जानकारी दिन सक्नुहुन्छ ।
यो च्यानल Sajha Sabal Media Pvt.Ltd, को आधिकारिक युटुव च्यानल हो ।
Only sajhasabal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our News Website: http://sajhasabal.com/
Our News Website: http://sajhajobs.com/
Our Mobile app: https://play.google.com/store/apps/de...
Our Facebook Page : / satabipress
अन्तमा हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला
https://www.youtube.com/c/SajhaSabal/...
Copyright © SajhaSabal
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: