आज मेरो दिदीको बिहे… बिदाइमा सबै रोए 😢💍”
Автор: Salin Vibes
Загружено: 2026-03-10
Просмотров: 1648
Описание:
आज हाम्रो परिवारको धेरै विशेष दिन — मेरी दिदीको बिहे 💍❤️
यो भिडियोमा दिदीको बिहेका सुन्दर पलहरू, परिवारको खुसी, साथीभाइको रमाइलो र बिदाइको भावुक क्षणहरू समेटिएका छन्। यस्तो दिन जीवनमा धेरै कम आउँछ, त्यसैले हामीले यो सम्झना भिडियोमा राखेका छौँ।
पूरा भिडियो हेरेर आफ्नो माया र आशिर्वाद दिनुहोस्। 🙏
Like 👍 Comment 💬 Share 🔁 गर्न नबिर्सनु होला।
#DidiKoBihe #NepaliWedding #WeddingVlog #SalinVibes #FamilyMoments
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: