परामर्श सेवा खरिद विधि र व्यवस्थापनका सवाल
Автор: Subas Shiwakoti
Загружено: 2025-05-09
Просмотров: 720
Описание:
"परामर्श सेवा खरिद विधि र व्यवस्थापनका सवाल"
...............
यो भिडियो २०८२ बैशाख ७ गते आइतवार बेलुकी भएको PFM Sector Reform Dialogue (PSRD) अन्तर्गतको बहसको हो।
यस बहसमा हामीले मूलतः परामर्श सेवा खरिदका विधि, यसको प्रयोग र परामर्श सेवा खरिदको व्यवस्थापन सन्दर्भमा देखिएका व्यवहारिक सवालमा आधारित बहस गरेका छौं। यसका विस्तृत विषय सन्दर्भ यस प्रकार छन्:-
परामर्श सेवा प्राप्त गर्दाका खरिद विधि र अन्य तरिकाहरु
किन परामर्श सेवाको प्रक्रियागत पक्ष लामो हुन्छ
परामर्श सेवा सम्झौता पूर्वका तयारीमा यसका विधिले कसरी प्रभाव पार्छ
कानूनमा, अभ्यासमा र बुझाईमा विधिगत सवालमा रहेका फरकपनलाई सम्वोधन गर्ने कुराहरु
किन परामर्श सेवा प्राप्तिमा जोखिम आकलन गरी निर्णय गर्न कर्मचारीहरु हच्कन्छन्? अनि यसको सम्वोधनको आधार “विधि” को सम्वन्ध कस्तो हुन्छ?
के कस्ता कानूनी र व्यवहारिक सुधार भएमा परामर्श सेवा कार्यलाई नतिजामूलक बनाउन सहयोग पुग्छ?
सवाल केन्द्रीत खुला छलफल
यसमा विभिन्न सहभागीहरुका प्रश्न र भनाईहरु समेटिएको छ।
यो भिडियोले केही मात्रामा भएपनि अभ्यासकर्ताहरुलाई आफ्नो काममा र निती निर्माताहरुलाई सुधारका कार्यहरु गर्दा सहयोग पुर्याउनेछ भनी विश्वास लिएका छौं।
#आउनुहोस्_बहस_गरौं।
#प्रश्न र #सुधार हामीले नगरे कसले गर्ने??!!
त्यसैले यस अभियानमा सबैले हातेमालो गरौं
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: