Class 1-3 का सबै विषयको थिम र सिकाइ उपलब्धि | Them and Learning Outcomes | Evaluation System 1 to 3
Автор: Nepali Book
Загружено: 2023-03-23
Просмотров: 207614
Описание:
Video title :
Class 1-3 का सबै विषयको थिम र सिकाइ उपलब्धि | Them and Learning Outcomes | Evaluation System 1 to 3
About this video :
यो भिडियोमा कक्षा १-३ का सबै विषयको थिम र सिकाइ उपलब्धि Themes and Learning Achievements विवरण प्रस्तुत गर्नुका साथै मूल्याङ्कन फारामलाई कसरी प्रयोग गर्ने भन्ने तरिका उदाहरणसहित प्रस्तुत गरिएको छ ।
यसभन्दा अगाडि कक्षा १ देखि ३ सम्मको सम्पूर्ण मूल्याङ्कन तरिका Assessment method समेटेर भिडियो तयार गरिएको थियो । उक्त भिडियो हेरिसकेपछि यस च्यानलका धेरै दर्शकहरुले यसरी नै सबै विषयको मूल्याङ्कन फाराम प्रयोग गर्ने तरिका Them and Learning Outcomes सोदाहरण बताइदिन आग्रह गर्नुभएको थियो ।
यसकारण यो भिडियोमा सबै विषयहरुको मूल्याङ्कन तरिका उदाहरण सहित प्रस्तुत गरिएको छ । भिडियो हेरिसकेपछि तपाईले कक्षा १ देखि ३ सम्मका सबै विषयहरुको मूल्याङ्कन सजिलै गर्न सक्नुहुने छ ।
आशा छ यो भिडियोले तपाईँलाई सहयोग गर्नेछ । भिडियोलाई लाइक गर्न र यस्तै महत्वपूर्ण भिडियोहरु प्राप्त गर्न यो च्यानल सब्स्क्राइब गर्नुहोस् ।
कक्षा १ देखि १२ सम्मका लागि तयार पारिएको Grade Sheet Maker
• त्रैमासिक परीक्षा समेटिएको Grade Sheet Mak...
=========================
यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ -
School Related: • School Related
Photoshop: • Photoshop
PowerPoint: • PowerPoint
Ms Word: • Ms Word
Ms Excel: • Ms Excel
Computer Learning All Videos: • Computer Learning All Videos
Windows Tips & Tricks: • Windows Tips & Tricks
Google Tips & Tricks: • Google Tips & Tricks
Video editing: • Video editing
PDF Related
https://www.youtube.com/playlist?list...
#nepali_book
#Assessment_method
#class_1_to_3
Повторяем попытку...

Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: