||Dhepchet Bonbo 2021|| ढेप्चेत बोन्बोको नजिकैको तिर्थस्थल रैथाने मन्दिर सम्मको यात्रा
Автор: L.P. Media Production
Загружено: 2021-08-24
Просмотров: 26125
Описание:
हामी पाँचपोखरी गएकोले हाम्रो ढेप्चेत बोन्बोको भिडियो राम्रो सङ्ग खिच्न पाएन तर पनि आफुले सक्दो भिडियोहरु संकलन गरेर र आफू थकित अवस्थामा भएपनी भिडियो खिचेर पोस्ट गरेको छु ।
आफ्नो गाउँको बिदेशीमा रहनु भएका सम्पुर्ण दाजुभाई, दिदिबहिनीहरुलाई मनोरञ्जन दिलाउनु र आफ्नो संस्कृतिको प्रदर्शन गर्नु नै यो भिडियोको मुख्य उदेश्य हो ।
भिडियो हेरेर साथ दिनु होला channel मा subscribe गर्नु भएको छैन भने subscribe गर्नुस र भिडियो मन परे Share पनि गर्नु होला ।
#dhepchetbonbo
#bonbodance
#calturaldance
#sindhupalchok
#raithane
LP MEDIA PRODUCTION
Thank you🙏
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: