शहरभन्दा मिठो गाउँको आजको दैनिकी
Автор: Kiran LokVibes
Загружено: 2026-02-03
Просмотров: 36
Описание:
आजको भ्लगमा आफ्नै गाउँको शान्त वातावरण, माटोको सुगन्ध र साधारण तर मनछुने दिनचर्या देखाइएको छ। बिहानदेखि बेलुकासम्म गाउँमा बितेको समय, स-साना काम, रमाइला पलहरू र गाउँको वास्तविक जीवनशैली यस भ्लगमार्फत शेयर गरेको छु।
शहरको भिडभन्दा टाढा, आफ्नै ठाउँको माया र सुकून महसुस गर्न चाहनुहुन्छ भने यो भ्लग अन्त्यसम्म हेर्नुहोस्।
भ्लग मन परे लाइक, कमेन्ट र सब्सक्राइब गर्न नबिर्सिनु होला 🙏❤️
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: