2G देखि 5G सम्म – नेपालमा इन्टरनेट यति धेरै कसरी बदलियो?
Автор: Kura Sajilai
Загружено: 2026-02-10
Просмотров: 42
Описание:
2G देखि 5G सम्म – नेपालमा इन्टरनेट यति धेरै कसरी बदलियो?
यो भिडियोमा हामी 2G देखि 5G सम्म मोबाइल नेटवर्कको विकास (Mobile Network Evolution) सरल भाषामा बुझ्छौं।
2G ले Call र SMS सम्भव बनायो।
3G ले Internet सुरु गरायो।
4G ले Video र Social Media लोकप्रिय बनायो।
र अब 5G ले Remote Surgery, Smart Farming, VR र Smart City सम्भव बनाउँदैछ।
यस भिडियोमा तपाईंले सिक्नुहुनेछ:
✔️ 2G, 3G, 4G, 5G के हो?
✔️ Speed र Latency के फरक छ?
✔️ नेपालमा 5G आएपछि के बदलिन्छ?
✔️ Future Internet कस्तो हुन्छ?
यदि तपाईं Technology, Internet र Future Nepal मा रुचि राख्नुहुन्छ भने यो भिडियो तपाईंको लागि हो।
👍 Like गर्नुहोस्
🔔 Subscribe गर्नुहोस्
💬 Comment गर्नुहोस्: तपाईं Dark Web बारे के सोच्नुहुन्छ?
➤ Editor: Nirak Thapa
➤ Chief Editor: Nirak Thapa
➤ Voice-over: Nirak Thapa
➤ Script/Writer: Nirak Thapa
#2G #3G #4G #5G #MobileNetwork #InternetEvolution
#TechnologyNepal #5GNepal #FutureInternet #NepaliTech
#TechExplained #SmartCity #DigitalNepal #Telecom #kurasajilai
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: