पर्यटनमा अरबौं लगानी हातमा लागे शून्य || Billions Invested in Tourism, But Achievement is Nil
Автор: Sajha Katha - साझा कथा
Загружено: 2020-06-12
Просмотров: 2143
Описание:
कोरोना भाइरस महामारीका कारण पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएको छ । खास गरेर नेपालमा पर्यटन वर्ष २०२० को घोषणा भएसँगै यसमा अरबौंको लगानी निजी क्षेत्रबाट भयो । महामारी संसारभर फैलिएसँगै पर्यटक आउन बन्द भएपछि सरकारले पनि घोषित कार्यक्रम स्थगन गरे । जसका कारण पर्यटन क्षेत्रमा लागेका सानादेखि ठूला व्यवसायीको लगानी डुब्ने खतरामा छ ।
सरकारले कोरोना भाइरसबाट अति प्रभावित पर्यटन क्षेत्रलाई विस्थापित हुन नदिनका लागि आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट दुबैमा सान्त्वना त दियो । तर, त्यो प्रयाप्त हुन सकेन । सरकार आफैले ‘पर्यटन वर्षमा पर्यटक बढ्छ, लगानी बढाउनुस्’ भनेर जुन आश्वासन दियो; हाल सो अनुरुपको सहानुभूति दिन सकेन ।सरकारले व्यवसायीहरुको अभिभावकत्व ग्रहण गर्न नसकेपछि ठूलो ऋणमा परेका व्यवसायीहरु विस्थापित हुँदैछन् । भर्खरै पर्यटनमा लागेका उर्जावान व्यवसायीहरु कम्पनी विक्री गर्न थालेका छन् । अवस्था नाजुक बन्दैछ ।
कोरोना संक्रमणको जोखिमअझै बढ्दैछ । नेपाल सहित संसारभर संक्रमण र मृत्युदर बढेको बढैछ । दैनिक गुजारा चलाउनै गारो भएको अवस्थामा पर्यटक भएर घुम्न निस्कने कुरै भएन । देश भित्रै घुमघाम गर्न जोखिम भएको अवस्थामा देश बाहिरका पर्यटक आउने कल्पनै नगरौं । जानकारहरु अझै एक/दुई वर्ष पर्यटक नआउने र त्यसबाट आम्दानी नहुने हुँदा पर्यटनमा लगानी गर्ने र व्यवसाय चलाउनेहरुलाई अझ बढी संकटको घडी आउन सक्ने बताउँछन् । यो अवस्थामा सरकारको भूमिका के ? व्यवसायीहरु के चाहन्छन् ? सरकारको कस्तो आश्वासन छ ? र यो संकट कसरी अन्त्यगर्न सकिन्छ ? भन्ने विषयमा पर्यटन विज्ञको धारणा सहितको साझा कथामा ‘पर्यटनको कथा’ ।
#SajhaKatha #Tourism #NepalGovernment
About Sajha Katha :
Sajha Katha is a common platform for the storytellers and the listeners where untold stories are told, unheard stories are heard whereby the unexposed stories are exposed. It brings the hidden real stories through researches. It opens the basis for new debate. It gives vision and direction for exploration. In a nutshell, it gives avenues for solution and transformation.
Follow Sajha Katha :
Facebook: / sajhakatha
Twitter: / sajhakatha
Instagram: / sajhakatha1
Website: http://sajhakatha.com/
Subscribe Youtube: / sajhakathaofficial
Share your Story :
Sajha Katha is a common platform for all the story tellers, we would like to give a chance to our viewers to be a part of our activation where you can share your unheard story with us and we will make it be seen and heard by thousand of viewers for consciousness.
For Advertisers :
If you are interested in advertising with us.
Please contact through mail at [email protected] and [email protected] or through phone calls at 01-4220164, 9843345999.
Copyright :
©2020- Sajha Katha Pvt. Ltd. All Rights Reserved.
● There’s no copyright of Sajha Katha to any viewers or Public
● Downloading/Uploading, Reproduction/Reuse of our materials is strictly prohibited.
● In case of any copying found from Sajha Katha, the team will be taking legal action against the party copying any sort of materials from Sajha Katha portal.
● In case of material requirement for any sort of research or other works, please contact us.
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: