🔴LIVE: AP NEWS TIME | देश र दुनियाँका मुख्य समाचार | पुष २३, बुधबार साँझ ५ बजे | AP1 HD
Автор: AP1HD
Загружено: 2026-01-07
Просмотров: 2131
Описание:
NEWS PRESENTER: NIRAJ RAJ JOSHI
HEADLINES: 5PM
१. राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कांग्रेस, एमाले र जसपा नेपालको गठबन्धन, नेपाली कम्युनिष्ट पार्टी एक्लै भिड्ने, कोशीबाट कांग्रेसका थापा निर्विरोध ।
२. कांग्रेसको अन्तर्विरोध थप उत्कर्षमा, संस्थापनले महामन्त्रीलाई हेपेर घेराबन्दी गरेको गगनको गुनासो, पार्टीको विशेष महाधिवेशनको तयारी तीब्र ।
३. शेयर बजारमा गिरावट, नेप्से १३ अंकले घट्दा कारोबार ५अर्ब रुपैंयाँमा सीमित, सुनको मूल्य सामान्य घट्दा चाँदीको भाउ सर्वाधिक।
४. ग्रिनल्याण्ड कब्जा गर्ने ट्रम्पको रणनीतिले यूरोप तरंगित, अमेरिका र यूरोपबीच कुटनीतिक तनाव, नेटो गठबन्धन समाप्त गर्न खोजिएको भन्दै विरोध ।
र,
५. शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा न्यु डायमन्डको विजयी सुरुवात, विभागीय टोली त्रिभुवन आर्मी ३-०को सोझो सेटमा पराजित।
►https://www.youtube.com/c/ap1hdoffici...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►YouTube: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tvhd
►Website: https://ap1hdtv.com/
©2025 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #smitakhatiwada #moharajsharma #nirajrajjoshi #elizalamichane #pranyshakatwal
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: