Eps Topik Shipbuilding Preperation Class Long Question
Автор: DreamKorea
Загружено: 2023-10-05
Просмотров: 16046
Описание:
Dream Korean Smart Class नया भर्ना सम्बन्धि सूचना
Zero Level Class : दिउसो २-३ बजे सम्म (नया भर्ना ) (Physical & Online)
(साउन २१ गते बाट सुरु भएको ) बिहान ८:३० बजे बाट (Physical & Online)
Running Class
बिहान 6-7 (Grammar Class) (Physical & Online)
बिहान 7-8:30 (Text book & Ship Building class) (Physical & Online)
दिउसो ३-४ बजे (Textbook Class) (Physical & Online)
बेलुका ०६:३०-०८:०० बजे (Textbook & Ship Building class) (Physical & Online)
सुबिधा हरु
सम्पूर्ण भौतिक कक्षाहरुको रेकर्डेड भिडिओ प्राप्त गर्न सकिन्छ
अनलाइन तथा Physical क्लास मा Join हुनेले Online को माथि दिएको सम्पूर्ण कक्षा हरु समय मिले सम्म लिन सकिनेछ ...
प्रत्येक हफ्ता परिक्षा गरि बिध्यार्थी हरुको क्षमता लाइ जाच गरिन्छ..
केहि कारणबस कक्षा मा उपस्थित हुन नसके घरमै बसेर पनि क्लास लिन सकिन्छ ...
पढाई गर्दा गर्दै बिभिद कारणबस क्लास लिन सकिएन भने पुनः सुरु हुने क्लास हरुमा सहभागी भएर पुरानै सुल्क मा क्लास लिन सकिनेछ ....
*सम्पूर्ण भौतिक कक्षाको बिध्यार्थी हरुले पनि अनलाइन को जुनसुकै क्लास लिन सक्नु हुनेछ ...
*टाढा बाट आउने बिध्यार्थी लाइ होस्टेल को व्यवस्था पनि रहेको छ ....
अनलाइन कक्षा तथा भौतिक कक्षा लिन इच्छुक ले तल को नम्बर मा सम्पर्क गर्न सक्नु हुनेछ
9852677658(whatsapp) , 023591658 9765308000
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: