Sita Jiu Ko ॥ सिता ज्यू को ॥ Thami Bore Song By Krishna Thami & Balaman Thami
Автор: THAMI COMMUNITY
Загружено: 2024-07-31
Просмотров: 2899
Описание:
Sita Jiu Ko ॥ सिता ज्यू को ॥ Thami Bore Song By Krishna Thami & Balaman Thami
--------------------------------------------------------------
गीतको बोलः सिताज्यूको.....
स्वर : सन्जु (बलमान) थामी, कृष्ण कुमारी थामी
रचना : सन्जु (बलमान) थामी
एल्बम : बोरेको साँस्कृतिक झल्कैसा कारी
उद्घोषक तथा विशेष संगित सल्लाहाकारः शेरा थामी
स्टुडियोः निषाद डिजिटल रेकर्डिङ स्टुडियो
प्रकाशक : सन्जु (बलमान) थामी
रेकर्डिस्टः सुबर्ण श्रेष्ठ
संगित संयोजकः बलराम समाल
भिडियो सम्पादनः डम्बर बहादुर थामी
यो एल्बम आलाम्पु निवासी सन्जु (बलमान) थामीले प्रकाशन गर्नु भएको हो । यो हाम्रो समुदायको अमुल्य सम्पदा हो । यस एल्बमका गीतहरु थामी समुदायमा र स्वयं युटुवमा पनि छिटपुट मात्रामा अव्यवस्थित रुपमा भेट्न सकिन्छ । तर पुरै गीत भेट्टिदैन । भेट्टिएका गीतहरुको पनि अडियो गुणस्तरमा कमि देखिएको पनि छ । यस्ता सिर्जनाहरु हाम्रो समुदायका अमुल्य सम्पदा हुन् । तसर्थ हामीले यि थामी समुदायसँग सम्बन्धित गीत संगितहरुको अफिसियल्ली वेबसाइट बनाएर ब्यबस्थित रुपमा संरक्षण गरेर राख्नु पर्ने थियो तर आजसम्म देखिएको छैन । प्रयास भने जारी छ हाेला सायद । तसर्थ मैले व्यक्तिगत रुपमा सर्जक र संस्कृतिको संरक्षणका लागि सानाे प्रयास गरेकाे छु । हाृम्रो संस्कृति हाम्रो पहिचान । हाम्रो संस्कृतिको उत्थान र विकास हामी आफैले गर्नु पर्छ । साकालेकाइ सेवा । आप्रा भुम्या देवा । -- डम्बर बहादुर थामी
यस च्यानल मा रहेका गीत, संगीत तथा video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कर्बाही गरिनेछ ।
Dambar Bdr. Thami is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला..
like us...... subscribe us.......feedback us.......
/ thamee.dambar
/ @dambarcreation
https://www.dambarthami.com.np/
सुझाबको लागिः
Email: [email protected]
एल्बमका अनुसार विशेष सल्लाहाकारः
-------------------------------------
जसमान थाङ्मी सिमीरिस्मी
सार्की थाङ्मी सिमीरिस्मी
लुमर्या थाङ्मी सिमीरिस्मी
सेत्या कान्छा थाङ्मी डुङ्मा आक्याङ्मी
हस्ता थाङ्मी थोरो आक्याङ्मी
कुम्बलाल थाङ्मी सन्सारी आक्याङ्मी
एल्बमका अनुसार सहयोगिहरुः
-----------------------------------------
मान बहादुर थाङ्मी
मन बहादुर थाङ्मी हार्बा आक्याङ्मी
गणेश थाङ्मी सिमीरिस्मी
मेघराज सिमीरिस्मी
लाल बहादुर सिमीरिस्मी
शोभा थाङ्मी (दार्जेलिङ)
रत्ना थाङ्मी थोरो आक्याङ्मी
कर्ण थामी पोङ्लाङ रिस्मी
लिला थाङ्मी पोङ्लाङ रिस्मी
शैलेन्द्र खरेल
श्रुति श्रेष्ठ
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: