Ctrl + Z = Life Saver 😲 | Computer गल्ती 1 Second मै Fix गर्ने Trick (Nepali)
Автор: Mero Computer
Загружено: 2026-01-30
Просмотров: 17
Описание:
Computer चलाउँदा गल्ती भयो भने अझै Delete गरेर फेरि सुरु गर्नुहुन्छ? ❌
आजको यो भिडियोमा म तपाईंलाई एकदमै simple तर powerful computer trick सिकाउँदैछु —
Ctrl + Z र Ctrl + Y को real power 😲
यो shortcut ले तपाईंको:
✅ Time बचाउँछ
✅ Tension घटाउँछ
✅ Office, Exam, Design सबैमा काम लाग्छ
यो trick Word, Excel, Photoshop, Browser —
लगभग सबै software मा काम गर्छ।
यदि तपाईं Beginner हुनुहुन्छ
Office work गर्नुहुन्छ
Computer fast चलाउन चाहनुहुन्छ
यो भिडियो तपाईंको लागि नै हो 👍
👇 यस्तै easy तर important computer tips नेपालीमा सिक्न चाहनुहुन्छ भने
Mero Computer channel Subscribe गर्न नबिर्सनुहोस्।
📌 Video useful लाग्यो भने Like र Share गर्नुहोस।
📌 Comment मा लेख्नुस् — तपाईं Ctrl + Z कति पटक प्रयोग गर्नुहुन्छ? 😄
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: