एक हप्तामा कोरियामा कति खर्च हुन्छ? 🇰🇷😱 | Weekly Expense in Korea
Автор: NXTNaresh
Загружено: 2025-12-29
Просмотров: 52
Описание:
नमस्ते 🙏
यो भिडियोमा मैले कोरियामा एक हप्तामा कति खर्च हुन्छ भन्ने कुरा देखाएको छु।
खाना, तरकारी, साना–साना दैनिकी खर्चहरू सबै समेटिएको छ।
परदेशको जीवन सजिलो हुँदैन,
तर यस्तै अनुभवहरू सेयर गर्न मन लाग्यो ❤️
यदि भिडियो मन पर्यो भने:
👍 Like गर्नुहोस्
💬 Comment मा तपाईंको विचार लेख्नुहोस्
🔔 Channel Subscribe गर्न नबिर्सनु होला
धन्यवाद 🙏
#कोरिया_जीवन
#हप्ताको_खर्च
#परदेश_कथा
#WeeklyExpense
#DailyVlog
#NareshVlogs
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: