Yogendra Bhat vs Rashmi Paneru: A Marriage Broken by $2 Crore Allegations? 💔💸
Автор: Nirdos Nepal
Загружено: 2026-02-03
Просмотров: 2525
Описание:
रश्मि पनेरुले आफूमाथि लागेको ‘लिभिङ टुगेदर’ को आरोपलाई कडा शब्दमा अस्वीकार गर्दै भनिन्- “म पाकिस्तानीसँग बसेको प्रमाण देऊ। म सानो अपार्टमेन्टमा एक्लै दु'ख गरेर बसिरहेकी छु। पाकिस्तानी मेरो ब्वाइफ्रेन्ड होइन, साथी मात्र हो। अप्ठ्यारो पर्दा एक हजार डलर सापटी लिएको हु । भोलिपल्टै फिर्ता गरे ।
रश्मी थप भन्छिन्- “हामी कसैको पैसा खाँदैनौ । योगेन्द्रबाट लिएको पैसा फिर्ता गर्छु। नबुझी बोल्ने अधिकार कसैलाई छैन।” उनले सामाजिक सञ्जालमा ‘योगेन्द्रलाई न्याय दिन्छौँ’ भन्दै बोल्नेहरूतर्फ पनि प्रश्न तेर्स्याउँदै भनिन्, “तपाईंहरू को हो ? के आधारमा यस्तो आ'रोप लगाइरहनुभएको छ ?”
यस बयानपछि यो विषयले झनै नयाँ मोड लिएको छ, जहाँ आरोप प्रत्यारोपको बीचमा सत्य के हो ? भन्ने प्रश्न अझै खुल्लै छ 🔥💔
#todayviralnews #usareels #USAREELSVIRAL #viralvideo
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: