नेपालको संविधान २०७२ मा के लेखिएको छ? Preamble of constitution of Nepal 2072
Автор: Prithvi Raj Rai
Загружено: 2021-03-05
Просмотров: 770
Описание:
संविधान राष्ट्रको मूल कानुन हो। जसले सरकारको स्वरूप निर्धारण गर्दछ र सरकारी शक्तिको सीमाङ्कन गरी राज्यको काम कारवाहीलाई वैधता प्रदान गर्दछ। यसलाई संविधान सभा वा अन्य यस्तै प्रक्रियाबाट निर्मित गरी राज्यको शासन र शासन प्रणाली सञ्चालन गर्ने वैधानिकता शासकवर्गलाई जनताले प्रदान गरेका हुन्छन।
छोटकरीमा संविधान राष्ट्रको मार्गचित्र र नागरिक अधिकारको वडापत्र हो ।
संविधानमा रहने विषयवस्तुहरू सम्पादन
संविधानमा मूलरूपमा निम्न विषयको बारेमा उल्लेख रहेको हुन्छ :
*देशको मूल भावना र मर्म र राजनीतिक पृष्ठभूमिको व्याख्या
*सरकार प्रमुख र राष्ट्र प्रमुखको नियुक्ति काम र कर्तव्य
*जनताको मौलिक अधिकार र दायित्व
*सार्बभौमसत्ता तथा राज्किय सतत्ता जन्तामा हुनुपर्ने
*नेपाली धर्म ,सस्कृती ,रितिरिवाज बारे ब्यख्या बयान
*देशको शासन प्रणाली, सरकार गठन ,काम र कर्तव्य
*विभिन्न संवैधानिक निकायमा गरिने नियुक्तिको प्रक्रिया, तिनका
*यसका मातहत बन्ने नियम , उप-नियम र कानुनको व्याख्या
*सङ्कटकाल वा विशेष परिस्थितिबारे व्यवस्था
*देशको राष्ट्रियगान, झन्डा र अन्य चिन्हबारे व्याख्या
*एक सदनात्मक ब्यवस्थापिका
*कार्यकारिनी अधिकार मन्तृपरिसद् मा
जन्ताको विविध मौलिक हक अधिकार को सुनिस्चितता
*जनभावनाको कदर
*देशको कार्यकारिनी प्रमुख प्रधान्मन्त्री का रुप्मा रहने बेवास्ता
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: