छुनि रैछ निस्टुरिलाई पनि मायाँले
Автор: Kunthit “Kusum kunthit” Man
Загружено: 2026-01-24
Просмотров: 43
Описание:
Provided to YouTube by Amuseio AB
छुनि रैछ निस्टुरिलाई पनि मायाँले। by kamal pokhrel
गीतको शीर्षक: छुनि रैछ निस्टुरिलाई पनि मायाँले।
✍️ Lyrics (शब्द): kamal pokhrel
🎼 Music/Composition: AI-generated
🎤 Voice: AI-generated ,Video editing: kamal pokhrel
Lyrics song
AI जानकारी: यस गीतको संगीत र आवाज AI प्रविधिको प्रयोगबाट तयार गरिएको हो only on kunthit man YouTube channel
Full Lyrics:-
छुनि रैछ निस्टुरिलाई ,पनि मायाँले
खोजे पनि सितल दिदो रैछ छायाले
छुनि रैछ निस्टुरिलाई ,पनि मायाँले
खोजे पनि सितल दिदो रैछ छायाले
टुक्रा टुक्रा पारे पनि गासिन्छरे धातु
यो साईनो कस्तो कुन मेसिनले जाचु
हो ,बिना हावा पानि परो बनैमा
राखौला के के मैले सानो मनैमा
टुक्रा टुक्रा पारे पनि गासिन्छरे धातु
यो साईनो कस्तो मेसिनले जाचु
हो ,बिना हावा पानि परो बनैमा
राखौला के के मैले सानो मनैमा
छुनि रैछ निस्टुरिलाई, पनि मायाँले
खोजे पनि सितल दिदो रैछ छायाले
हुन्छ भन्यो बेहोसिले सपनामा
ए ,राखु कि फालु मैले थापनामा
पलाउदो रैछ पालुवा झरे पछि नि
जाने रैछ बल्ल बाधे जति कसिनी
छुनि रैछ ,निस्टुरिलाई पनि मायाँले
खोजे पनि सितल दिदो रैछ छायाले
पलाउदो रैछ पालुवा झरे पछि नि
जाने रैछ बल्ल बाधे जति कसिनी
छुनि रैछ निस्टुरिलाई पनि मायाँले
खोजे पनि सितल दिदो रैछ छायाले
हराउदो रैछ ,भएको नि नफापे
हासी बोलि आफ्नालाई नराखे
उदाउछन यादहरु फेरि दिनलाई
जपि माला सोधेको फेरि तिनलाई
हराउदो रैछ भएको नि नफापे
हासी बोलि आफ्नालाई नराखे
उदाउछन यादहरु फेरि दिनलाई
जपि माला सोधेको फेरि तिनलाई
छुनि रैछ ,निस्टुरिलाई पनि मायाँले
खोजे पनि सितल दिदो रैछ छायाले
छुनि रैछ, निस्टुरिलाई, पनि मायाँले
खोजे पनि सितल दिदो रैछ छायाले
छुनि रैछ ,निस्टुरिलाई ,पनि मायाँले
खोजे पनि सितल दिदो रैछ छायाले
-----------------------------
छुनि रैछ निस्टुरिलाई पनि मायाँले।kamal pokhre
छुनि रैछ निस्टुरिलाई पनि मायाँले। Lyrical song
℗ kamal pokhrel
Released on: 2026-01-24
Release on kunthit man YouTube channel
🎧 सुन्नुहोस्, मन परे Like, Share गर्नुहोस्।
💬 तपाईंको प्रतिक्रिया कमेन्टमा लेखिदिनुहोस्।
🔔 नयाँ नेपाली गीतहरूका लागि च्यानल Subscribe गर्न नबिर्सनुहोस्। Kunthit man #kamal
#AISong #NepaliAISong #OriginalLyrics #AIMusic #OfficialAudio #kunthitman
#nepali #song #video #new #nepali #song
thank you for watching!, kunthit man channel song
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: