💔 दुख्याे दिल काे घाउ | Heart Touching Nepali Sad Song | Breakup Song
Автор: Bijaya Rokaya
Загружено: 2026-02-10
Просмотров: 5197
Описание:
दुख्याे दिल काे घाउ 💔
यो गीत मायामा धोका, टुटेको विश्वास र परदेशी जीवनको पीडालाई समेटेर बनाइएको मन छुने नेपाली गीत हो।
माया साँचो थियो, तर भाग्यले साथ दिएन…
हासोभित्र लुकेको आँशु, कसैले नदेखेको दुख — यही भावनालाई संगीतमा उतारिएको छ।
🎧 Headphone लगाएर सुन्नुहोस्
😔 माया, ब्रेकअप, एक्लोपन र सम्झनाले भरिएको गीत
यदि तपाईंले पनि कहिल्यै
• माया गुमाउनुभएको छ
• परदेशमा एक्लोपन महसुस गर्नुभएको छ
• टुटेको दिल बोकेर बाँचिरहनुभएको छ
यो गीत तपाईंको लागि नै हो।
👉 Like | Share | Comment | Subscribe
तपाईंको सानो support ले हामीलाई अझ राम्रो गीत ल्याउन प्रेरणा दिन्छ ❤️
#दुख्येदिलकोघाउ
#NepaliSadSong
#HeartTouchingSong
#BreakupSong
#NepaliEmotionalSong
#Parदेशीजीवन
#NepaliSong2026
#SadNepaliSong
#bijayarokaya
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: