साऊदीमा पनि नेपालमै जस्तो जाल हानेर माछा मार्न गको जीन्दगीमा नदेखेको हेलिकप्टर माछा Natural.40
Автор: Natural Kumar Vlogs
Загружено: 2024-04-06
Просмотров: 2724
Описание:
यहाहरु सबै जनालाई स्वागत छ Natural Kumar Vlogs मा ! यो च्यानल तपाईंलाई प्रकृतिको अनुपम सुन्दरता, हाम्रो नेपाली संस्कृति, र स्थानीय जनजीवनको वास्तविक झल्को दिन समर्पित छ। म घूमेका सुन्दर स्थानहरू, हरियाली पहाड, हरियाली चिया बगानहरु ,कलकल बग्ने खोलाहरू, रमणीय गाउँहरू, र सांस्कृतिक कार्यक्रमहरूको दृश्यहरू क्यामेरामा कैद गरेर तपाईंलाई प्रस्तुत गर्ने उद्देश्य लिएको छु ।
प्राकृतिक सौन्दर्य, साहसिक यात्राहरू, र मनोरञ्जनको अनुभव प्रदान गर्नका लागि Natural Kumar Vlogs तपाईंसँग छ। चाहे यो जंगलको पदयात्रा होस्, गाउँको मेलाको रमझम होस्, वा साधारण मानिसहरूको दैनिक जीवनशैलीको कथाहरुलाइ समाबेस गर्ने कोसिस गर्नेछु
यस च्यानलले नेपाली परम्परा, विविधता, र हाम्रा मूल्यमान्यताहरूबारे संसारभरका दर्शकहरूलाई जानकारी दिने प्रयास गर्नेछु । च्यानललाई सबस्क्राइब गरेर जोड़ीनु होला , नयाँ ठाउँहरू खोज़्न , प्रेरणा दिनुहोस्, र नेपालको वास्तविक सौन्दर्य अनुभव गर्नुहोस्। हामीसँगै यात्रा गर्न, लाइक, सेयर, र सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। तपाईंको माया र सुझावले मलाई अझ उत्कृष्ट भिडियोहरू बनाउने प्रेरणा मिल्ने छ धन्यवाद ।
Welcome to Natural Kumar Vlogs! This channel is dedicated to showcasing the unparalleled beauty of nature, our rich Nepali culture, and the authentic lifestyle of local communities. I aim to capture and present mesmerizing landscapes, lush green hills, vibrant tea gardens, flowing rivers, charming villages, and cultural festivities through my lens.
Natural Kumar Vlogs brings you a unique experience of natural beauty, adventurous journeys, and entertainment. Whether it’s trekking through dense forests, celebrating lively village festivals, or sharing stories of everyday life, I strive to include it all in my videos.
This channel is an effort to introduce Nepali traditions, diversity, and values to viewers around the world. Join me on this journey by subscribing to the channel, exploring new places, getting inspired, and experiencing the true beauty of Nepal.
Don't forget to like, share, and subscribe to stay connected. Your love and suggestions motivate me to create even better videos. Thank you for your support!
CONNECT WITH ME
FACE BOOK-Man kumar magar
INSTAGRAM- Man Kumar Magar
TIKTOK-@manmagar945
YouTube- / @mkmobilereparingelectronic1457
YouTube- / @nepalibhansaa
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: