HOW TO STOP NIGHTFALL PERMANENTLY ।। NIGHT FALL KASARI ROKNE ।। HOW TO STOP NIGHT FALL IN NEPALI ।।
Автор: Bhu Waso
Загружено: 2024-06-25
Просмотров: 601
Описание:
HOW TO STOP NIGHTFALL PERMANENTLY ।। NIGHT FALL KASARI ROKNE ।। HOW TO STOP NIGHT FALL IN NEPALI ।।
यो भिडियोमा Night Fall कसरी हुन्छ र यस्लाइ कसरी रोक्न सकिन्छ ।। Night fall किन हुन्छ भन्ने कुरा र गौतम बुद्धले भन्नुभएको कुराहरुलाइ सहाएक मानेर बनाएको भिडियो हो ।। यो भिडियो सुनिसकेपछी र हेरिसकेपछी पक्कै पनि तपाइहरुलाइ कुनै न कुनै किसिमको अबस्य ज्ञान हुने छ ।।
भगवान गौतम बुद्धले संसारलाइ जिउने कला सिकाउनु भएको हो ।। दुख बाट मुक्ति हुने कलको प्रतिपादक पनि उहाँ नै हो ।। संसारको तारा पनि उहानै हो ।। ध्यान पुर्याएर हेर्नू र सुन्नु होला ।।कृपया हेरेर कस्तो लाग्छ आफ्नो प्रतिक्रिया दिन नभुल्नु होला ।।
कृपया हेरेर सुनेर प्रतिक्रिया दिनुहोला ।। हामीले हाम्रो संस्कृति र सभ्यताको रक्षा गर्न को लागी महान व्यक्ति का बिचार र जीवन जिउने तरिकालाई यहा समाबेश गरेका छौ ll यी भिडियोहरु हेरेरे सुनेर तपाइँ आफ्नो जीवनलाई परिबर्तन गर्न सक्नु हुने छ ll दुखि जीवन लाइ सुख को मुहानमा पुर्याउन यी भिडियोहरु हजुरको साथि बन्ने छन् भन्ने आशा राख्द छौ ll यो भिडियो अष्टाबक्र गीता बाट समाबेश गरिएको छ ।। यो जीवन जिउन सिकाउने आबस्यक पर्ने भिडियो मध्यको एक हो ll आशा छ हजुरले यो भिडियो हेरेर शुनेर आफ्नो जीवन लाइ परिबर्तन गर्नको दिशामा अगाडि बढाउनु हुने छ भन्ने आशा राख्द छौ ll सबैको मंगल होस , सबैको जय होस ।। काम क्रोध लोभ मोह डाह को नाश होस ।।
यसमा प्रयोग भएको स्वर स्वयम बाचक क हो भने पछाडी बजेको धुन youtube बाट लिइएको हो ।।
How I created this video ?
i m just a speaker in this series
Music-Youtube audio library
Photos and videos- pixbay
Voice is my own.
I hope this video will be helpful to everyone.
Thank You.
#gurufalgunanda #nightfalls #nightfallstrike
#gautambudhha #buddha #kabirnanak
#khaptadbaba #bicharbigyan #बिचारबिज्ञान
#khapatadbabamotivation
#motivationalspeech #swamikhaptad
#Astavakranepali #अष्टाबक्र #गीता #नेपाली
#khaptad #khaptadbaba #khapatadswami
#Astavakragitainnepali#gautambudhha
#Astabakranepali #janakking #gurufalgunanda
#bicharbigyan #bhagwanshiva #khaptadswami #khaptadbaba #gurufalgunanda
#gautambudhha #buddha #kabir #shreekrishna #ram#osho #bhagwanshiva
#blindness #blindman
#nightfall
#धन्यवाद
हाम्रो च्यानल बाट कसैले भिडियो आफ्नो मा अपलोड गरेमा प्रचलित कानुन अनुशार copyright लाग्ने छ ।।
©® ALL RIGHT RESERVED BHU WASO
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: