“WorldLink 6G के साँच्चै नेपालमा 6G आएको हो? |Real Truth in Nepali”| WorldLink6G Don’t Be Confused!
Автор: AtomEra
Загружено: 2025-11-10
Просмотров: 478
Описание:
हालै WorldLink ले “Nepal’s First 6G Internet” भनेर प्रचार गर्दै नयाँ सेवा ल्याएको छ।
तर धेरै मानिसहरू यसलाई मोबाइल नेटवर्कको 6G भनेर बुझिरहेका छन्।
के साँच्चै नेपालमा 6G नेटवर्क सुरु भइसकेको हो? 🤔
कि यो केवल WiFi 6 प्रविधी हो जसलाई "6G" भनेर ब्रान्ड गरिएको हो?
यस भिडियोमा हामी WorldLink 6G को वास्तविकता, यसको प्रविधी (WiFi 6), र
किन कम्पनीले यसलाई “6G” भनेर प्रचार गर्यो भन्ने कुरा विस्तारमा बुझाउनेछौं।
#WorldLink6G #6GInNepal #Wifi6 #NepalTechnology #worldlink
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: