MIDNIGHT PRAYER AGAINST WITCHES & WARLOCK SPIRIT WITH MAN OF GOD TB JOSEPH/ ROAR /GROAN /
Автор: King Jesus Ministries
Загружено: 2025-02-09
Просмотров: 2692
Описание:
#christianministry #jesuschrist #deliveranceministry
KING JESUS MINISTRYमा यहाँहरुलाई स्वागत छ!🙏
हाम्रो लक्ष्य हो, येशू ख्रीष्टको प्रेम, कृपा, र सत्यलाई संसारभरि फैलाउने। उत्साहजनक सन्देशहरू, बाइबल अध्ययन, आराधना, र व्यावहारिक शिक्षामार्फत, हामी तपाईंको जीवनको प्रत्येक क्षेत्रमा विश्वास, आशा, र परिवर्तन ल्याउन प्रेरित गर्न चाहन्छौं।
भविष्यवाणी सेवकाई (PROPHETIC MINISTRY) ख्रीष्टियन समुदायको एउटा महत्वपूर्ण अंग हो, जसले परमेश्वरको सन्देश सुन्ने र अरूसम्म पुर्याउने काम गर्छ।आत्मिक वरदानहरू मध्येको यो सेवाकाइ विश्वभरी चमत्कार प्रकट गर्दै आइरहेको छ।नेपालमा हाम्रो मंडलीले पनि परमेश्वरको आशिष अनुसारको PROPHETIC सेवाकाइ गर्दै आइरहेको छ ।
--------------------------------------------------
तपाईंले यहाँ के फेला पार्नुहुनेछ:
१)उत्साहजनक प्रवचनहरू र भक्तिपूर्ण सन्देशहरू,
२)दैनिक जीवनका लागि बाइबलमा आधारित शिक्षाहरू,
३)आराधना सत्र र प्रेरणादायी सामग्री,
४)विश्वासका गवाहीहरू र कथाहरू,
५)चङ्गाइ तथा छुटकाराको प्रर्थाना,
६)आशिषको ढोका खोल्ने प्रथाना।
--------------------------------------------------
हाम्रो समुदायसँग जोडिनुहोस्, जहाँ हामी परमेश्वरलाई ✝️अझ बढी चिन्न र उहाँको नामलाई संसारमा प्रकट गर्न प्रयास गर्दछौं। हाम्रो च्यानललाई सब्सक्राइब गर्न र नयाँ भिडियोहरूको लागि नोटिफिकेशन 🛎️अन गर्न नबिर्सनुहोस्।
--------------------------------------------------
हामीसँग सम्पर्क राख्नुहोस्!
हाम्रो चर्च स्थान :
काठमाडौं https://maps.app.goo.gl/dpGTkKZSdd2kh...
रुपन्देही ,
पोखरा,
सामाजिक संजाल :
/ kingjesusministries5
Whatsapp:
980-7416124
इमेल :
[email protected]
--------------------------------------------------
हाम्रो सेवाहरू जुम, फेसबुक लाइभ र यूट्यूब लाइभ मार्फत हप्तामा लगभग ३ पटक गरिन्छ। भौतिक सङति र क्रुसेडहरू चर्चहरूमा पवित्र आत्माको 🕊️अगुवाइ अनुसार गरिन्छ।
--------------------------------------------------
संगै, विश्वासमा बढौँ र परमेश्वरको ज्योति संसारभरि बाँडौँ ।परमेश्वरका चमत्कारहरू अनुभव गर्नुहोस् र यो सम्झनुहोस् कि उहाँसँग अलसम्भव केही पनि छैन!🚫
परमेश्वोरको महिमा सदासर्बादा रहिरहोस!
आमेन।
--------------------------------------------------
जय मशिह!
KJM परिवार ।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: