Rato Machhindranath Jatra | मंगलबजार बाट सुनधारा पुर्याउदै | Mangalbazar to sundhara
Автор: RRP Travel Vlogs
Загружено: 2025-05-03
Просмотров: 7624
Описание:
#ratomachindranath #jatra #machhindranath
मंगलबजार बाट सुनधारा पुर्याउदै | Mangalbazar to sundhara
मच्छिद्रनाथलाई वर्षा र सहकालको रूपमा लिइन्छ।
लिच्छविकालमा खडेरी र अनिकाल भएको बेलामा मच्छिन्द्रनाथले सहकाल र पानी पारेकोले गर्दा त्यसको सम्झनामा हरेक वर्ष वैशाखमा रथयात्रा गरिन्छ।
हिन्दुहरुले मच्छिद्रनाथलाइ करुणामय रूपमा पुज्छन् भने बौद्धहरुले पद्मपाणीका रूपमा पुज्छन्।
किम्बदन्ती अनुसार कर्कोटक नागले दिएको रत्न जडित भोटो , वैध किसानवाट हरायो। जात्राको अवसरमा सोही भोटो लगाएको वैद्यले देख्यो । मेरो भोटो भनेर विवाद पर्यो। राजा समक्ष कुरा पुग्यो तर दुवै पक्षले आफ्नु पक्षमा प्रमाण देखाउन सकेनन् त्यसैले राजाले रातो मच्छिद्र नाथलाई जिम्मा लगाए। त्यसैले हरेक वर्ष जात्राको अन्तिम दिन यो भोटो कसको हो , प्रमाण भए लिन आउ भनेर देखाउने प्रचलन छ। त्यसैले यस जात्रा लाई भोटो जात्रा भनेर भनिएको हो।
RRP Travel Vlogs
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: