“Thanks to Those Who Took the Matter to Court” — Anit Thapa
Автор: PATRUKAR
Загружено: 2025-12-24
Просмотров: 828
Описание:
#Anit_Thapa: आज स्टे आदेश हुनसाथ माननीय मुख्यमन्त्री म्याडमले फोन गरेर तपाईंहरुलाई शुभकामाना पनि दिनु भएको छ।
कोर्टमा केस दिनेहरुलाई पनि धन्यवाद दिन्छु। अब तपाईहरूको अधुरो कुरो पनि पूरा हुनेभयो।
स्टे ढिलो हुन्छ भन्ने चिन्ता लागेको थियो। तपाईहरुको salary अनि छुट्टीको चिन्ता थियो।
हेपाई चाँही नखानु होस्। सोसियल मिडियामा साँच्चै नै हेप्दो रहेछ तपाईहरुलाई। अरूले चोर दैलोबाट भन्दा तपाईहरू साँच्चै डराउनु हुँदो रहेछ। जति डरायो त्यति नै बेसी आक्रमण हुन्छ। अरूलाई नटोक्नु होस् अनि कसैले टोक्नु खोजे त्यसलाई नछोड्नु होस।
सरकारी नौकरी एकपल्ट पाए पछि हत्त पत्त नौकरी नजादो रहेछ।
नेता हुनु इच्छा छ भने चुनाउ जित्नु पर्छ। म त जनादेश पाएर, चुनाउ जितेर आएको हुँ। उसले दार्जीलिङ्गको नगरपालिका सम्म बचाउनु सकेन। दार्जीलिङको सबै सत्ता मेरो अधीनमा राख्नु चाहान्छु। यो मेरो राजनैतिक धर्म हो।
आजको यो जीतले हाम्रो MLA को जीतको लक्षण देखाउँदैछ।
चोर दैलोको कुरा गर्नेहरु चोर मानसिकता भएकाहरु हुन।
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: