तिमीले बोली नै सुनेनौ | Nepali Gajal | Sad Nepali Shayari | Sudip Lamichhane |
Автор: Sudip Lamichhane
Загружено: 2018-09-21
Просмотров: 1641
Описание:
Stay connected with me
Facebook: / oursudip
Twitter: / oursudip
Instagram: / oursudip
मैले केहि बोल्दा नसुनि टारेकी थियौ तिमिले
म भन्छु मैले नै जितेर हारेकी थियौ तिमिले
फुल जस्तो फक्रदै गरेका ती सपनाहरुलाई
मचाई लाठीले हानेर झारेकी थियौ तिमिले
तिम्रो बैशालु प्रेमको हतकडी लगाएर मलाई
चारैतिर काडा रुपि तारले बारेकी थियौ तिमिले
जब मलाई छोडी तिमीले अर्कैलाई रोज्यौ
सास फेरिरहे पनि ज्युँदै मारेकी थियौ तिमिले
देखावटी बिभिन्न बहाना र समस्या बनाई
के गर्ने भनी रनभुलमा पारेकी थियौ तिमिले
जब ठेस लाग्यो तबदेखि सजग हुन थालें म
जुनबेला अन्तै बसाइँ सारेकी थियौ तिमिले।
#SudipLamichhane
Disclaimer: Background music in this video is used under fair use. Credit goes to the respected owner.
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: