राजु परियारको जन्मदिन सारङ्गी संसारमा शिला आलेको पहिलो उपहार | प्रतिमा आईन छोरी सहित Raju Pariyar
Автор: Sarangi Sansar
Загружено: 2021-06-29
Просмотров: 188695
Описание:
दोहोरीका बादशाह वरिष्ट लोक दोहोरी गायक राजु परियारको जन्मदिन विषेश कार्यक्रम प्रस्तुत गरेको छौँ । उहाँको साथमा वरिष्ठ लोक तथा दोहोरी गायिका आदरणीय शिला आलेको पहिलो उपस्थिी साथै सुमधुर स्वरकी धनी लोक दोहारी गायिका प्रतिमा विश्वकर्माको छोरी सहितको पहिलो आगमन, विभिन्न कलाकार तथा संचारकर्मी कमल सरगम, हरि पुन लगायतको रमाईलो उपस्थितीमा उक्त कार्यक्रम प्रस्तुत गरेका छौँ ।
दोहोरीका बादशाह वरिष्ट लोक दोहोरी गायक राजु परियार संगै वरिष्ठ गायिका शिला आले र प्रतिमा विश्वकर्मा संगको लाईभ दोहोरीका लागि प्रतिक्षा गर्नुहोला ।
धन्यवाद ।
#Raju_Pariyar
#Shila_Ale
#Pratima_BK
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
@Sarangi Sansar
Please Subscribe Our Channel
https://www.youtube.com/channel/UCL9M....
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: