Naniko Boli । विश्वमा बस्ने नेपालीको ध्यान तान्ने त्यो मन्तव्य। बाल प्रतिभा । Ojasvi । NRNA, Bangkok
Автор: Naniko Boli
Загружено: 2025-03-16
Просмотров: 298679
Описание:
2nd International Youth Conference, Bangkok मा Key Note Speaker को रुपमा आफ्नो विचार व्यक्त गर्दै दमकडा नमुना माध्यमिक विद्यालय, दमकडा, पाल्पाकी छात्रा ओजस्वी आचार्य । आचार्यलाई NRN ले आफ्नो ब्राण्ड एम्बेसडर समेत घोषणा गरेको छ । उक्त कार्यक्रममा व्यक्त विचारलाई यस Channel मा संग्रहित गरिएको छ ।
बाल प्रतिभा उनैको आवाज अन्तर्गत नानीको बोलिमा आज प्रस्तुत छ ओजस्वी आचार्यको प्रतिभा ।
Special Thanks : NRNA
कम्बोडियामा व्यक्त मन्तब्य हेर्न लिंक
• Naniko Boli । बैंककपछि कम्बोडिया पुगेर व्य...
• Naniko Boli । बाल प्रतिभा (६)। Child Marri...
#nrna #bangkokthailand #bangkok #internationalconference #youth #youthconference #thailand #children #speech #viralviedo #viralvideos #ojasvi
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: