Sushant KC: गायक सुशान्त केसीको सफलताको ‘सीक्रेट’ - BBC Nepali Sewa
Автор: BBC News Nepali
Загружено: 2025-03-07
Просмотров: 22860
Описание:
गायक सुशान्त केसी सन् २०२४मा ‘स्पटिफाई’मा सबैभन्दा धेरै सुनिएका नेपाली कलाकार बने।
विगत केही वर्षदेखि उनी नेपाली युवाहरूमाझ लोकप्रिय छन्।
केसीको साङ्गीतिक यात्रा र अबको योजनाबारे बीबीसी न्यूज नेपालीले गरेको कुराकानी हेर्नुहोस्।
अन्तर्वार्ता : विजय गजमेर
भिडिओ : कमल परियार
#BBCNepali #BBCNepaliSewa #SushantKC #NepaliMusic
Повторяем попытку...
Доступные форматы для скачивания:
Скачать видео
-
Информация по загрузке: